भाइटीकाको साइत बुधबार १० बजेर ५१ मिनेटमा

भाइटीकाको साइत बुधबार १० बजेर ५१ मिनेटमा

काठमाडौँ । यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको छ ।

कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको उल्लेख छ ।


 

खबरपाटी
खबरपाटी