फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज (आइतबार) ओमानसँग खेल्दैछ।
खेल आइतबार बिहान ११ बजे, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान पक्का गरेका छन्। नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।
नेपालले समूह चरणमा ओमानसँग ५ रनले पराजित भएको थियो। सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ।
ओमान पनि नेपाललाई घरेलु मैदानमा पुनस् स्तब्ध पार्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ।