आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । जाजरकोटको खलङ्गा बजारमा केहि घरहरु भत्किएको जानकारी आएको जाजरकोटका प्रशासकीय अधिकृत हरिश्र्चन्द्र शर्माले खबरपाटीलाई बताए ।
प्रहरी तथा सुरक्षा निकायहरु परिचालन भइसकेको र राती भएको कारण विवरण आउन ढिलाई भएको उनी बताउँछन । मानविय क्षतीको विवरण आउन अझै बाँकी रहेको छ ।