बाराको कलैयामा गोली चल्यो, एकजना घाइते

बाराको कलैयामा गोली चल्यो, एकजना घाइते

 बाराको कलैयामा गोली चलेको छ । 

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे ।


कलैयामा गोली चल्दा मुकेश सराफ घाइते भएका उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको उनले बताए ।

खबरपाटी
खबरपाटी