त्रिभुवन विमानस्थलको नयाँ रेकर्ड : २४ घण्टामा ११४ विमानले गरे उडान अवतरण

त्रिभुवन विमानस्थलको नयाँ रेकर्ड : २४ घण्टामा ११४ विमानले गरे उडान अवतरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ रेकर्ड बनाएको छ ।  विमानस्थलका अनुसार आवागमनमा नयाँ रेकर्ड बनाएको हो । 

यस विमानस्थलबाट पछिल्लो २४ घण्टामा ११४ वटा विमानले उडान अवतरण गरेका छन् । यो हालसम्मकै उच्च आवागमन हो । साथै सोही समयमा १६ हजार ५०९ जना यात्रुले सेवा लिएका छन् 

खबरपाटी
खबरपाटी