आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । खराब मौसमका कारण काठमाडौँ आउने प्लेन उडन नसकेपछि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढीमै रोकिएका छन् । उनी आज बिहान काठमाडौँ फर्कने तयारीमा छन् ।
प्रचण्ड धनगढी रोकिएपछि आज बिहान ७ बजेका लागि तय गरिएको गैरआवासीय नागरिकता वितरण कार्यक्रम ८ बजे मात्र सुरु हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड धनगढीबाट काठमाडौँ आए लगत्तै कार्यक्रम सुरु हुने बालुवाटार स्रोतले जानकारी दियो ।