प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। 

छातीमा समस्या देखा परेपछि प्रधानमन्त्री प्रचण्ड आज थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

खबरपाटी
खबरपाटी