आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ -मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ ।
बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमात्र जोड्न सक्यो ।
बहराइनका लागि मुहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । बहराइनका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि दिपेश कँडेलले ९.५ ओभर बलिङ गर्दै ६ विकेट हात पार्दा केवल ४ रन खर्चिएर ८ मेडन ओभर फालेका थिए । यू-१९ एकदिवसीयमा कँडेलको यो मेडन ओभर र रनका हिसाबले विश्व कीर्तिमान हो ।
दुर्गेश गुप्ताले ४ विकेट लिए । उनले ओभर बलिङ गर्दा केवल रन खर्चिए ।