मुख्यमन्त्री कार्कीले राजीनामा दिने

मुख्यमन्त्री कार्कीले राजीनामा दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । 

विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले मार्गप्रशस्त गर्न लागेका हुन् । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने पुष्टि गरे ।

खबरपाटी
खबरपाटी