सन् २०३० को फिफा विश्वकप ६ देशमा आयोजना हुने

सन् २०३० को फिफा विश्वकप ६ देशमा आयोजना हुने

काठमाडौं । सन् २०३० को फिफा विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने भएको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरोक्कोले आयोजना गर्ने जनाउँदै प्रतियोगिताका सुरुआती तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पराग्वेना हुने पुष्टि गरेका हुन् ।

खबरपाटी
खबरपाटी