आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता भएक जनाको भने शव भेटिएको छ। शव भेटिनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेल छन्। उनको शव सनाखत गरेर आफन्तले बुझिसकेका छन्।
अन्य २७ प्रहरी भने अझै बेपेत्ता छन्। बेपत्ता प्रहरीको खोजी जारी रहेपनि अवस्थामा पहिचान हुन सकेको छैन। बेपत्ता हुनेहरूमा जवानदेखि सई दर्जाका प्रहरी कर्मचारी छन्।