आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मा भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको बरू आफूहरूको जिम्मामा रहेको बताए ।
‘हामीले जति असामन्य भने पनि, देशको स्थित संकटपूर्ण छ भने पनि । त्यसो भए देश संकटमुक्त कहिले हुन्छ रु तीनै तहका सरकारमा हामी अनि देश संकटमा छ भन्ने देश संकटमा छैन, हाम्रो जिम्मामा छ,’ उनले भने ।
नेताले प्रतिबद्धता गरेअनुसार कामकारबाही भए वा नभएकोबारे जनताले प्रत्येक दिन मूल्यांकन गरिरहेको पनि थापाले बताए । ०४८ को चुनावपछि कांग्रेस सरकारमा गएको र नेताहरूका व्यवहारका बारेमा जनताले प्रश्न गरेको बताए । नागरिकले नेताहरूका व्यवहार र निष्ठाका बारेमा प्रश्न गरेको उनको भनाइ छ ।