आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको छ ।
सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तीपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।