सन्दीपबाट पिडित पक्षको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन अदालतको आदेश

सन्दीपबाट पिडित पक्षको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन अदालतको आदेश

काठमाडौं । सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।

बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

खबरपाटी
खबरपाटी