भारतविरुद्ध आसिफको अर्धशतक

भारतविरुद्ध  आसिफको अर्धशतक

काठमाडौं । नेपाली टोलीका ओपनर ब्याट्म्यान आसिफ शेख भारतविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । 

एसीसी एसिया कप अन्तर्गत भारतविरुद्ध उनले अर्धशतक बनाएका हुन् । आसिफले ८८ बल खेल्दै ७ चौका प्रहार गर्दै ५० रन बनाए । 
 

खबरपाटी
खबरपाटी