एसिया कप क्रिकेट प्रतियोगिता : भारतलाई हराए २ लाख दिने ऐलेन्द्रको घोषणा

एसिया कप क्रिकेट प्रतियोगिता : भारतलाई हराए २ लाख दिने ऐलेन्द्रको घोषणा

काठमाडौं । खोटाङ घर भई ललितपुरको धापाखेल बस्ने ऐलिन्द राईले आज नेपालले भारतलाई हराए २ लाख नगद पुरस्कार दिने बताएका छन् । 

उनले आज एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच  हुने खेलमा नेपालले भारतलाई हराए २ लाख दिने घोषणा गरेका हुन् । ऐलेन्द्रले सामाजिक सञ्जालमार्फत नेपालले भारतलाइ हरायो भने म नेपाली खेलाडिलाई सम्मान स्वरुप २ लाख पुरस्कार दिने बताएका छन्  

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारत र नेपालबीच आज  समूह चरणको अन्तिम खेल हुँदैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।

खबरपाटी
खबरपाटी