टाउको हिलोमा जिउँ खोलामा

टाउको हिलोमा जिउँ खोलामा

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर वडा न. १ स्थित ढोडेखाली खोला पुलमुनि टाउको हिलोमा गाडिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

प्रहरी घटनास्थल पुग्दै, थप जानकारी भने आउन बाकी रहेको छ ।

खबरपाटी
खबरपाटी