आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सुनसरी । हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् ।
इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
यता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा शुक्रवार नै राति देखिनै निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।