प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७(०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८(०७९” पेस गर्ने कार्यसूची रहेको छ । 

करिब एक महिना अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक  बुधबार पुन सञ्चालनमा आएको छ । 

खबरपाटी
खबरपाटी