आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको छ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत विभिन्न ८ कार्यसूची छ।
पछिल्लोपटक साउन २९ को बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि स्थगित भएको थियो।
एमालेले साउन १० गतेदेखि लगातार संसद अवरूद्ध गर्दै आइरहेको छ। लामो समयदेखि बैठक कार्यसूचीमा अघि बढ्न सकेको छैन।
विमानस्थल बाहिरबाट बरामद गरिएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग छ।