मानिस हराएको सूचना !!!

मानिस हराएको सूचना !!!

काठमाडौँ, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ पञ्चकन्या टोलमा बसोबास गर्ने वर्ष ६८ का डा। दल बहादुर अधिकारी (डिबि अधिकारी) गत श्रावण ३२ गते बिहान १०ः४५ बजे देखि मुहानपोखरी तर्फ वाकिङमा गएका र हालसम्म सम्पर्कमा नआएकाले अधिकारीलाई भेट्नु हुने, देख्नु हुने जो कोहिले तल दिइएको सम्पर्क ठेगानामा खवर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ । अधिकारीलाई अल्जाइम​र (ठाउँ तथा मानिस​लाई छिटो बिर्सिने) रोगको को समस्या छ ।

सम्पर्क ठेगानाः

9851099510 / 9841932248 / 9841932248

 

खबरपाटी
खबरपाटी