आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य १६० र सानो (टनेल) को ९० रुपैयाँ कायम भएको छ।
यस्तै आलु रातोको ५२, काउली स्थानीयको ८०, मकै बोडीको ९०, मटरकोशाको १००, घिरौँलाको ६०, रुख हटहरको ५५, नासपाती लोकलको ८० र चाइनिजको ३५० रुपैयाँ तोकिएको बजार विकास समितिले जनाएको छ।