कांग्रेसले भन्यो सुन तस्करीको छानबिन राज्यकै निकायबाट हुन्छ

कांग्रेसले भन्यो सुन तस्करीको छानबिन राज्यकै निकायबाट हुन्छ

काठमाडौँ ।  नेपाली कांग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने बताएको छ । कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले भने– ‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ । 

सुन तस्करी प्रकरणमा जुन सुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

खबरपाटी
खबरपाटी