आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ । बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले आज सभामुख घिमिरेसँग छलफल गर्न लागेका हुन् ।
शीतल निवासमा हुने छलफल बिहान १० बजेका लागि तय भएको छ ।
सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।