ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा एक गोठमा रहेका चौँरी
एउटा चौँरी रु एक लाख देखि रु एक लाख ३० हजार सम्ममा खरिद विक्री हुने किसान बताउँछन् ।
प्रकाशित
मिति:२० साउन २०८०, शनिवार
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा एक गोठमा रहेका चौँरी । एउटा चौँरी रु एक लाख देखि रु एक लाख ३० हजार सम्ममा खरिद विक्री हुने किसान बताउँछन् । तस्बिरः दिलकुमार लिम्बू/रासस