दिपायल-डोटीको पूर्वीचौकी गाउँपालिका ३मा रहेको बगलेखमा रमाउँदै आन्तरिक पर्यटकहरु ।
प्रकाशित
मिति:२० साउन २०८०, शनिवार
दिपायल-डोटीको पूर्वीचौकी गाउँपालिका ३मा रहेको बगलेखमा रमाउँदै आन्तरिक पर्यटकहरु । 'मिनि खप्तड'को रुपमा समेत परिचित बगलेखमा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिरः चक्र मल्ल/रासस