अवैध रुपमा बनेका घरटहरा भत्काइँदै

यहाँ करिब पाँच हेक्टर वन क्षेत्र अतिक्रमण गरी २१ घरटहरा बनाइएको थियो ।

अवैध रुपमा बनेका घरटहरा भत्काइँदै

सुर्खेतको बराहताल गाउँपालिका ५ र ८ को सिमानामा पर्ने कालिका सामुदायिक वन क्षेत्रमा अवैधरुपमा निर्माण गरिएको घरटहरा डिभिजन वन कार्यालय भेरीको संयुक्त टोलीले भत्काउँदै । यहाँ करिब पाँच हेक्टर वन क्षेत्र अतिक्रमण गरी २१ घरटहरा बनाइएको थियो । तस्बिरः सुरेश आचार्य/रासस

खबरपाटी
खबरपाटी