कोप्रे झरनामा रमाउँदै युवा

म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीको दुधेखोला स्थित कोप्रे झरनामा रमाउँदै युवा ।

कोप्रे झरनामा रमाउँदै युवा

म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीको दुधेखोला स्थित कोप्रे झरनामा रमाउँदै युवा । यो झरना तोराखेतको जङ्गलको बीच भाग हुँदै दुधेखोलामा झरेको छ । पहाडलाई खियाउँदै पत्थरको कुनाकुनामा झर्ने भएकाले यस झरनालाई कोप्रे झरना भनिएको हो । तस्बिर ः ध्रुवसागर शर्मा/रासस

खबरपाटी
खबरपाटी