परम्परागत छाने घर लोप हुँदै

घोराही उपमहानगरपालिका–१९ कोइलाखानी स्थित स्थानीयवासीको परम्परागत छाने घर ।

परम्परागत छाने घर लोप हुँदै

घोराही उपमहानगरपालिका–१९ कोइलाखानी स्थित स्थानीयवासीको परम्परागत छाने घर । पछिल्लो समय सिमेन्टको आधुनिक घर बनाउने सोख बढेसँगै यस्ता परम्परागत खरले छाएका घरहरू लोप हुँदै छन् । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी