गोमन सर्पको उद्धार

घोराही उपमहानगरपालिका¬– १६ भगवानपुर टोलस्थित एक घरबाट विषालु गोमन सर्पको उद्धार गर्दै घोराही– १५ का बसन्त सुबेदी ।

गोमन सर्पको उद्धार

घोराही उपमहानगरपालिका¬– १६ भगवानपुर टोलस्थित एक घरबाट विषालु गोमन सर्पको उद्धार गर्दै घोराही– १५ का बसन्त सुबेदी । सुबेदीले विगत पाँच बर्षदेखि घोराही क्षेत्रमा निःशुल्क रुपमा घरभित्र पसेका विषालु तथा अविषालु सर्पको उद्धार गर्दै आउनुभएको छ । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी