चौँरीको दुध दुहुँदै किसान

समुद्र सतहदेखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पाँचपाङ्गाला क्षेत्रमा रहेको चौँरी गोठमा चौँरी(जमु)को दुध दुहुँदै एक किसान ।

चौँरीको दुध दुहुँदै किसान

समुद्र सतहदेखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पाँचपाङ्गाला क्षेत्रमा रहेको चौँरी गोठमा चौँरी(जमु)को दुध दुहुँदै एक किसान । हिमाली क्षेत्रका किसानले विशेष गरेर दुध र खाद्य सामग्री ढुवानी गर्नका लागि चौँरी पालन गर्ने गर्छन् । तस्बिरः दिलकुमार लिम्बू/रासस

खबरपाटी
खबरपाटी