प्याराग्लाइडिङ

पोखरा—२४ स्थित मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेर पामेमा अवतरण गर्दै पर्यटक ।

प्याराग्लाइडिङ

पोखरा—२४ स्थित मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेर पामेमा अवतरण गर्दै पर्यटक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ स्थानान्तरण गरिएको हो । तस्बिर ः कृष्ण दवाडी/रासस

खबरपाटी
खबरपाटी