तोक्पेगोला बस्ती

समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ मा रहेकोे तोक्पेगोला बस्ती ।

तोक्पेगोला बस्ती

 

समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ मा रहेकोे तोक्पेगोला बस्ती । यस क्षेत्रमा ढोक्प्या जातिका करिब १७ घर परिवार छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । तस्बिरः दिलकुमार लिम्बू÷रासस

खबरपाटी
खबरपाटी