चौरीको दहीबाट घ्यु निकाल्दै

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका स्थित समुन्द्री सतहदेखि चार हजार ६०० मिटर उचाईमा रहेको आईस लेक खर्कमा चौरीको दहीबाट घ्यु निकाल्दै चौरीपालक किसान ।

चौरीको दहीबाट घ्यु निकाल्दै

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका स्थित समुन्द्री सतहदेखि चार हजार ६०० मिटर उचाईमा रहेको आईस लेक खर्कमा चौरीको दहीबाट घ्यु निकाल्दै चौरीपालक किसान । तस्बिर ः नवीन लामिछाने/रासस

खबरपाटी
खबरपाटी