कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकबरस्थित महाकाली नदीले कटान गरेको खेतीयोग्य जमीन ।
प्रकाशित
मिति:१६ साउन २०८०, मङ्गलवार
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकबरस्थित महाकाली नदीले कटान गरेको खेतीयोग्य जमीन । महाकाली र जोगबुढा नदीले घेरिएको यहाँका स्थानीयले बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका छन् । तस्बिरः गोकुल जोशी/रासस