भोजपुरको रामप्रसादराई गाउँपालिकामा सडक सम्याउँदै कामदार ।
प्रकाशित
मिति:१६ साउन २०८०, मङ्गलवार
भोजपुरको रामप्रसादराई गाउँपालिकामा सडक सम्याउँदै कामदार । गाउँपालिकाले वर्षात् समयमा हिलोको कारण समस्या हुने ठाउँका सडक ढुङ्गा बिच्छ्यार ग्राबेल गर्दै आएको छ । तस्बिर ः युवराज विष्ट/ रासस