राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको सक्रियतामा मनाउँदै आएको कोदो दिवसअन्तर्गत सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ६ स्थित कालिकास्थानमा कोदो रोप्दै नगर प्रमुख टोकबहादुर वाईबालगायतका स्थानीय कृषकहरु ।
प्रकाशित
मिति:१६ साउन २०८०, मङ्गलवार
राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको सक्रियतामा मनाउँदै आएको कोदो दिवसअन्तर्गत सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ६ स्थित कालिकास्थानमा कोदो रोप्दै नगर प्रमुख टोकबहादुर वाईबालगायतका स्थानीय कृषकहरु । तस्बिर ः पेमा लामा/ रासस