चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीका बच्चाहरु ।
प्रकाशित
मिति:१३ साउन २०८०, शनिवार
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीका बच्चाहरु । यहाँ हुर्काइएका गोहीहरु नेपालका विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । तस्बिरः कृष्ण आचार्य/रासस