बिष्णुमती खोलामा फोहोर

बिष्णुमती खोलाको ढल्कुखण्ड खोला किनारमा बगेर आएको प्लाष्टिकलगायत विभिन्न किसिमका फोहोर ।

बिष्णुमती खोलामा फोहोर

बिष्णुमती खोलाको ढल्कुखण्ड खोला किनारमा बगेर आएको प्लाष्टिकलगायत विभिन्न किसिमका फोहोर । खोलामा जथाभावी फोहर फाल्दा वातावरणीय प्रदुषण बढीरहेको छ । तस्बिर: हरिराम भेटुवाल/रासस

खबरपाटी
खबरपाटी