तीनजना अभियुक्त सार्वजनिक

बाँकेको कोहलपुरबाट पाँच किलो ३६८ ग्राम लागुऔषध (अफिम) सहित तीनजना अभियुक्त सार्वजनिक गर्दै ।

तीनजना अभियुक्त सार्वजनिक

बाँकेको कोहलपुरबाट पाँच किलो ३६८ ग्राम लागुऔषध (अफिम) सहित तीनजना अभियुक्त सार्वजनिक गर्दै । प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटि गएको संयुक्त टोलीले बुधबार कोहलपुर नगरपालिका– ११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेष्ट एण्ड लजबाट ती अभियुक्तलाई लागुऔषधसहित पक्राउ गरेको हो । तस्बिर ः रुपनी जिएम/रासस

खबरपाटी
खबरपाटी