२०२३ फिफा महिला फुटबल वल्र्डकपमा आजका खेलहरु

२०२३ फिफा महिला फुटबल वल्र्डकपमा आजका खेलहरु

काठमाण्डौं । २०२३ जुलाई २० देखी सुरु भएको महिला फुटबल विश्वकपमा ३२ टिमले सहभागीता लिएका छन् । प्रत्यक टिमलाई ८ वटा समूहमा बिभाजित गरिएको छ । आज २४ जुलाई ५ औं दिनका दिन ३ खेल रहेका छन् ।

पहिलो खेलमा इटलीले अर्जेन्टिनालाई १-० ले हराउन सफल भएको छ। दोस्रो खेल जमर्नीले मोरोक्को सगं खेल्नेछ भने अन्तिम खेलमा ब्राजील र पानामा खेल्दैछन्। 

खबरपाटी
खबरपाटी