मोरङको हरैचास्थित परम्परागत शैलीमा हिलो खेतमा पटाहा लगाएर खेत सम्माउँदै एक किसान । हिजोआज आधुनिक प्रविधिको बढ्दो प्रयोग संगै यस्ता दृश्य विरलै भेटिन्छन् ।
प्रकाशित
मिति:२२ असार २०८०, शुक्रवार
मोरङको हरैचास्थित परम्परागत शैलीमा हिलो खेतमा पटाहा लगाएर खेत सम्माउँदै एक किसान । हिजोआज आधुनिक प्रविधिको बढ्दो प्रयोग संगै यस्ता दृश्य विरलै भेटिन्छन् । तस्बिर ः विवेक मिश्र/रासस