आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा कुँदिएको आमा र बच्चाको आकृति । यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँपालिकाले ढुङ्गामा आकृति खोप्ने काम गराइरहेको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस