बेलिबृज निर्माण सम्पन्न

इन्द्रावती नदीमा नेपाली सेनाको सहयोगमा निर्मित इन्द्रावती नदीमा बेलिबृज निर्माण सम्पन्न ।

बेलिबृज निर्माण सम्पन्न

इन्द्रावती नदीमा नेपाली सेनाको सहयोगमा निर्मित इन्द्रावती नदीमा बेलिबृज निर्माण सम्पन्न । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत तथा प्रधानसेनापति प्रभुराम शर्माबाट उक्त बेलिबृजको उद्घाटन हुँदैछ । तस्विर ः देवराज सुवेदी/रासस

खबरपाटी
खबरपाटी