करेत सर्प

घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घर भित्रबाट उद्दारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्दार गरेको बिषालु करेत (गराइच) सर्प ।

करेत सर्प

घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घर भित्रबाट उद्दारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्दार गरेको बिषालु करेत (गराइच) सर्प । उद्दार गरिएको सर्पलाई सुरक्षित डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी