के नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् !

सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ ।

१. खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्त सपनाको असर समाप्त हुन्छ।

३. भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्केर भक्तिपूर्वक स्मरण गरे खराब सपनाको प्रभाव नष्ट हुन्छ।

अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां।
हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।।

४. निम्न मन्त्रको जप दश पटक गर्ने शास्त्रोत्त विधान बताइएको छ।

ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा।

२. अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ।
बिष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं
हरि नरहरि राम गोविन्द दधिवामनमं ।

खराब सपनाको अशुभ फल नाश गर्न विहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु उपयोगी हुन्छ।

खबरपाटी
खबरपाटी