मकैको खोस्टाबाट निर्मित सामग्री

तनहुँको व्यास नगरपालिका–५ ले आयोजना गरेको सीपमूलक तालिमका सहभागीले मकैको खोस्टाबाट तयार गरेको झोला र टोपी ।

मकैको खोस्टाबाट निर्मित सामग्री

तनहुँको व्यास नगरपालिका–५ ले आयोजना गरेको सीपमूलक तालिमका सहभागीले मकैको खोस्टाबाट तयार गरेको झोला र टोपी । वडा कार्यालयले एक महिना तालिम दिएर मकैको खोस्टाबाट हस्तकला सामग्री बनाउन सिकाएको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी