गोलभेडा खरिद गर्दै उपभोक्ता

बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा रहेको सोमबारे बजारमा बिक्रीका लागि राखिएको गोलभेडा खरिद गर्दै उपभोक्ता ।

गोलभेडा खरिद गर्दै उपभोक्ता

बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा रहेको सोमबारे बजारमा बिक्रीका लागि राखिएको गोलभेडा खरिद गर्दै उपभोक्ता । लुम्बिनीमा उत्पादित गोलभेंडा यहाँ प्रतिकेजी रु ४० मा बिक्री भइरहेको छ । तस्बिर.सुमित्रा अधिकारी/रासस

खबरपाटी
खबरपाटी