जिल्ला प्रशासन कार्यालय तनहुँमा राहदानी लिन लामवद्ध सर्वसाधारण ।
प्रकाशित
मिति:२८ वैशाख २०८०, बिहिवार
जिल्ला प्रशासन कार्यालय तनहुँमा राहदानी लिन लामवद्ध सर्वसाधारण । कार्यालयमा दैनिक एक सयको हाराहारीमा राहदानी बनाउन नागरिकहरु आउने गर्दछन् । तस्बिर: सानेबहादुर नेपाली/रासस