तमानखोला गाउँपालिका–५ खुङ्खानी स्थित निर्माणाधीन अवस्थामै अलपत्र परेको पालिका स्तरीय आधारभूत अस्पताल ।
प्रकाशित
मिति:२८ वैशाख २०८०, बिहिवार
तमानखोला गाउँपालिका–५ खुङ्खानी स्थित निर्माणाधीन अवस्थामै अलपत्र परेको पालिका स्तरीय आधारभूत अस्पताल । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा अस्पताल अलपत्र परेको छ । तस्बिर ः डम्मर बुढामगर/रासस